सोमबार रातिबाट सबै सरकारी खाता एक हप्तालाई बन्द
काठमाडौं । सोमबार (भोली) देखि एक हप्ताका लासग सबै सरकारी कारोबार बन्द हुने भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलेनिका० ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए । ‘सोमबार…
सम्पत्ती न्यूज
२४ असार २०८१, आईतवार