प्रधानमन्त्री प्रचण्डले भने : भारत भ्रमण विगतको भन्दा परिणाममूखी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको भारत भ्रमण विगतका भ्रमणभन्दा फलदायी र परिणाममूखी भएको बताएका छन्। आफ्नो चारदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। भारत भ्रमणमा जाँदा जे सोचेर गएको हो त्यो पूरा भएको उनको भनाइ थियो। उनले भने, ‘यसपटकको भ्रमण विगतको भन्दा फरक पाएको छु।…
सम्पत्ती न्यूज
२१ जेष्ठ २०८०, आईतवार