पार्टी एकीकरण बारे कुनै कुरा चलेको छैन : अध्यक्ष नेपाल
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग आफ्नो पार्टी एकीकरण गर्ने कुरा नचलेको दाबी गरेका छन् । एकीकृत समाजवादी र माओवादी केन्द्रबिच एकताको चर्चाकाबिच शीर्ष नेताहरूको भेटवार्ता बाक्लिँदै गर्दा प्रचार विभाग प्रमुख खतिवडाले स्पष्टीकरण दिएका हुन् ‘नेकपा एकीकृत समाजवादीको कुनै पनि पार्टीसँग एकीकरण गर्ने हाम्रो कुरा चलेको छैन’, खतिवडाले बिहीबार भनेका छन् । त्यस्तै उनले…
सम्पत्ती न्यूज
३१ श्रावण २०८१, बिहीबार