किन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन हतास देखिन्छन् ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन आजकल दवाबमा देखिन्छन् । औपचारिक कार्यक्रमहरुमा पार्टी अध्यक्षको ‘लूज टक‘ सुन्दा लिङ्देनलाई आफ्नो भूमिका सुचारु गर्न हम्मेहम्मे परेको निष्कर्ष कार्यकर्ताहरुले लिन थालेका छन् । पार्टीभित्र र बाहिरको भूमिकामा अध्यक्ष चुकेको हो कि भन्ने धेरैको बुझाइ छ । केन्द्रीय समिति, कार्यसम्पादन समिति जस्ता वैठक र भेलाहरुमा यस किसीमको आभाष हुन थालेको जस्तो…
सम्पत्ती न्यूज
२८ असार २०८१, बिहीबार