सिमा क्षेत्र तस्करको कब्जामा सशस्त्र पर्साका एसपी कमाउ धन्धामा
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षा सुदृढ पार्न र तस्करी नियन्त्रण गर्न बारम्बार निर्देशन दिँदै आए पनि, पर्सा जिल्लामा केही उच्च अधिकारी र कर्मचारीको संलग्नतामा तस्करी फस्टाउँदै गएको छ । स्रोतका अनुसार, बदलिँदो सुरक्षा चुनौती र राजस्व चुहावट रोक्न वरिष्ठ उपरीक्षक (एसएसपी) लाई मुख्य सीमा नाकामा खटाएको भए पनि पर्सा नाकाबाट तस्करी रोक्न सशस्त्र प्रहरी…
सम्पत्ती न्यूज
८ मंसिर २०८२, आईतवार