बालेन क्याबिनेटको ‘अति सम्भावित’ सूची तयार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता भएसँगै बालेन्द्र शाहले शुक्रबार दिउँसो प्रधानमन्त्रीको सपथ लिने टुंगो लागेको छ । साथै मन्त्रीमण्डलको खाका पनि लगभग तयार भएको छ । तर, नेताहरुबीच भागवण्डाको रस्साकस्सी अन्तिमसम्म चलिरहने देखिएकोले केही नामहरु भने सपथग्रहणको बेलामा मात्र ‘फाइनल’ हुने बताइएको छ । बालेन्द्र नेतृत्वको प्रस्तावित मन्त्रिपरिषदमा १५ जनाको नाम चर्चामा आएको छ । सरकार…
सम्पत्ती न्यूज
१३ चैत्र २०८२, शुक्रबार