संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं । आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ। आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफल आजपनि जारी रहने छ। त्यस्तै, आजको बैठकमा कांग्रेसका पूर्व संविधान सभा सभासद सूर्यमान गुरुङ, पूर्व सांसद शैयद मेहराज अहमद शाह र…
सम्पत्ती न्यूज
२२ जेष्ठ २०८१, मंगलवार