लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन माग
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवालयको सिफारिस समितिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन माग गरेको छ । आइतबार सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (५) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि निवेदन आह्वान गरिएको हो । प्रमुख कार्यकारी अधिकृत पदका लागि नेपाली नागरिक भएको हुनुपर्छ । शैक्षिक योग्यता…
सम्पत्ती न्यूज
२८ श्रावण २०८१, सोमबार