४४ जना उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको सरुवा गरेको छ । शुक्रबार न्याय सेवा आयोगले सरकारी वकिल समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहका ४४ कर्मचारीको सरुवा गरेको हो । सूची:-
सम्पत्ती न्यूज
२५ पुष २०८२, शुक्रबार