image

अख्तियार प्रवक्तामा अधिकारी, (सम्पर्क नम्बरसहित)

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव तारानाथ अधिकारी नियुक्त भएका छन्। अख्तियारले शुक्रबारदेखि नै लागु हुने गरि सहसचिव अधिकारीलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको हो। अधिकारी यसअधि ४ नम्वर महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका थिए। अख्तियारका हालका प्रवक्ता प्रदिपकुमार कोइरालाको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा भएकाले अधिकारीलाई प्रवक्तामा नियुक्ति गरिएको हो।यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय…

सम्पत्ती न्यूज
४ श्रावण २०७७, आईतवार