भृकुटीमण्डपमा गर्न नदिएपछि राप्रपाकाे सभा अब बल्खुमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २६ गते अर्थात भोलि मंगलबारको जनसभा बल्खुमा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु वा सिफलमा सभा गर्न भनेपछि सोहीअनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो । ‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ,’ प्रचार बिभाग प्रमुख श्रेष्ठले भने, ‘प्रशासन सुरक्षाको…
सम्पत्ती न्यूज
२४ चैत्र २०८१, सोमबार