केपी शर्मा ओली पुँजीपति वर्गको एजेन्ट: प्रचण्ड
केपी शर्मा ओली पुँजीपति वर्गको एजेन्ट: प्रचण्ड काठमाडौँ-अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पुँजीपति वर्गको एजेन्ट भएको आरोप लगाएका छन् । ओलीले बुधबार प्रचण्डमाथि चन्दा नपाएको झोकमा सेयर बजारबारे टिप्पणी गरेको बताएका थिए । त्यसको जवाफमा प्रचण्डले बिज्ञप्तीनै जारी गर्दै ओलीलाई जवाफ फर्काएका छन् । साथै प्रचण्डले राजासँग ५ बुदे सहमती गरेको…
सम्पत्ती न्यूज
१ पुष २०७८, बिहीबार