निजामती सेवा दिवस उत्कृष्ट पुरस्कार १० जनालाई , ३० जनालाई निजामती सेवा पुरस्कार
काठमाडौँ । निजामती सेवा दिवसको अवसरमा सरकारले १० जना राष्ट्रसेवक कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारले पुरस्कृत गरेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् । उनी काठमाडौमा आएपछि सेवा प्रवाह सुधारमा उल्लेख्य भुमिका खेलेका थिए । त्यसैगरि झापाको कमल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठलाई पनि…
सम्पत्ती न्यूज
२२ भाद्र २०७७, सोमबार