इरानमा रहेका नेपालीलाई तत्काल देश छाड्न सरकारको आग्रह
काठमाडौँ। इरान र अमेरिकाबीच बढ्दो तनाव तथा इरानको पछिल्लो विकसित परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले इरानमा रहेका नेपाली नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ। साथै, अर्को सूचना नभएसम्म इरान भ्रमण नगर्न नेपाल सरकारले ट्राभल एडभाइजरी जारी गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार विशेष सूचना जारी गर्दै इरानको पछिल्लो स्थिति सामान्य नभएसम्मका लागि त्यहाँको भ्रमण योजना स्थगित गर्न नेपाली नागरिकहरूलाई भनेको…
सम्पत्ती न्यूज
१९ माघ २०८२, आईतवार