निरन्तर ६ कारोबार दिन बढेपछि नेप्सेमा करेक्सन
काठमाडौं । लगातार ६ कारोबार दिन बढेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार (असार २३) घटेको छ । नेप्से परिसूचक २२.३५ अंकले घटेर २७ सय विन्दु तल झरेको छ । नेप्से परिसूचक ०.८२ प्रतिशतले घटेर २६८४.०१ विन्दुमा बन्द भएको छ । यस दिन आठ अर्ब ३७ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भयो । आइतबार (असार २२) नौ…
सम्पत्ती न्यूज
२३ असार २०८२, सोमबार