जीवित बन्धकहरूको नयाँ सूची सार्वजनिक, विपिनको नाम पनि समावेश
काठमाडौं । गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि सीएनएनले विपिनसहित इजरायली नागरिक तामिर निम्रोदीको स्थिति अज्ञात रहेको समाचार प्रकाशित गरेको थियो। तर, अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिनको नाम पनि समावेश छ । शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ देखि सुरु भएको दुई…
सम्पत्ती न्यूज
२६ आश्विन २०८२, आईतवार