उपेन्द्र यादव पक्षलाई वार्तामा आउन बाबुरामको आह्वान
जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले वीरगञ्जको बैठक स्थगित गरेर उपेन्द्र यादव पक्षलाई वार्ता आउन आह्वान गरेको छ । जडिबुटीमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै भट्टराईले भनेका छन् वीरगञ्जमा बोलाएको बैठकमा आफूहरुलाई नबोलाएको बताएका हुन् ।जसपा नेपाललाई देशमा वैकल्पिक शक्तिको रुपमा निर्माण गर्न लागेको बताउदै उनले सङ्ख्या र बहुमत आफूसँग रहेका छन् दावी…
सम्पत्ती न्यूज
२८ असार २०७९, मंगलवार