वडाध्यक्ष मानन्धरलाई मेयर बालेनले किन सोधे स्पष्टीकरण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् । जेठ ८ गते मेयरको निर्देशनमा सोधिएको स्पष्टीकरणमा मेयरको व्यक्तिगत चरित्रमाथि आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ। अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा बाहिर रहेर व्यक्तिगत चरित्र हत्या, सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्याउने कार्य गरेको भन्दै बालेनको सचिवालयले मानन्धरलाई स्पष्टीकरण सोधेको…
सम्पत्ती न्यूज
१२ जेष्ठ २०८२, आईतवार