रकमको चलखेलमा ओलि नेतृत्वका मन्त्रीले गरेका सरुवा बदर हुने
काठमाडौ । केपी ओलि नेतृत्वले गरेका पछिल्ला सरकार ढल्नुभन्दा एक/दुई दिन अघिसम्म विभिन्न मन्त्रालयमा तत्कालिन मन्त्रीहरूले गरेको सरुवा कार्यान्वयन नहुने बताइएको छ। सामान्य प्रशासन मन्त्रालय भित्र बाट तत्कालीन मन्त्रीले रकमको बलमा गरेका सरुवा मात्रै होइन विद्युत प्राधिकरणले सूचना जारी गरी गत भदौ २० र २२ गते गरिएको सरुवा तथा पदस्थापना सम्बन्धी निर्णय कार्यान्वयन नगर्ने घोषणा समेत गरिसकेको छ । शहरी…
सम्पत्ती न्यूज
३० भाद्र २०८२, सोमबार