image

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौ । नवनियुक्त तीनजना मन्त्रीले शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाउनुभयो । केहीबेरअघि शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई शपथ गराएका हुन्। शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार बिहान मन्त्रिपरिषद् विस्तार गर्दै तीन जना मन्त्रीलाई समेटेकी हुन् । शपथ ग्रहण समारोहमा…

सम्पत्ती न्यूज
३० भाद्र २०८२, सोमबार