नागरिकता विधेयक जस्ताको तस्तै पेश होला ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक आगामी संसद बैठकमा पेश हुन सक्छ स्रोत बताउँछ । संसदको बिजनेस दिने काम सरकारको भएकोले अबको बैठकमा राष्ट्रपतिबाट फिर्ता गरिएको विधेयक पेश गर्ने कार्यसूची बनाउन सक्ने स्रोतको दाबी छन् ।तर संसदमा पेश गर्नुभन्दा अघि पाँच दलीय गठबन्धनबीच सहमति खोजिने छ। यसबारे गठबन्धनका पाँच दलले बैठक बसेर निर्णय गर्नेछन्। गठबन्धनको बैठकमा निर्णय…
सम्पत्ती न्यूज
३० श्रावण २०७९, सोमबार