आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाइदै
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमसहित मनाइँदैछ । टुँडिखेलमा हुने मुख्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । संविधान दिवसको अवसरमा सङ्घ, प्रदेश, स्थानीय तह, राजनीतिक दल, र नागरिक समाजले विभिन्न कार्यक्रम गर्दैछन्। विदेशस्थित नेपाली दूतावासहरूमा पनि कार्यक्रम आयोजना हुनेछ । इः…
सम्पत्ती न्यूज
३ आश्विन २०८१, बिहीबार