राष्ट्रिय बाघ सर्वेक्षण: पुरा होला त २५० पुर्याउने प्रतिवद्धता ?
राष्ट्रिय बाघ सर्वेक्षण: पुरा होला त २५० पुर्याउने प्रतिवद्धता ? काठमाडौँ-वन तथा वातावरणमन्त्री रामसाहयप्रसाद यादवले चोरी शिकारीका कारण बाघ संरक्षणमा चुनौती थपिएको बताउनुभएको छ । राष्ट्रिय बाघ सर्वेक्षण, २०७८ को आज यहाँ उद्घाटन गर्दै उहाँले बाघको बासस्थानमा सङ्कुचन, आहारा प्रजातिको कमि, हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी मुख्य चुनौतीको रुपमा रहेको उल्लेख गर्नुभयो । हड्डी तथा छालाका लागि गरिने…
सम्पत्ती न्यूज
१९ मंसिर २०७८, आईतवार