आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दुई दिनका लागि स्थगित
काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । आइतबारदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । २९ गतेदेखि नियमित छलफल हुने जनाइएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययन…
सम्पत्ती न्यूज
२७ जेष्ठ २०८१, आईतवार