प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने युट्युबर पक्राउ
पाँचथर । युटुबमा प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेललाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । पोखरेलले HADES नामक युट्युब च्यानल चलाउँदै आएका छन् । उक्त च्यानलमार्फत प्रशारण सामाग्रीका आधारमा पोखरेललाई पक्राउ गरिएको पाँचथरका प्रहरी प्रमुखले…
सम्पत्ती न्यूज
२९ चैत्र २०८२, आईतवार