image

कर्णाली प्रदेशमा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम, ५ हजारले पाए रोजगारी

काठमाडौँ। आर्थिक वर्ष २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जुम्लामा पाँच हजारले रोजगारी पाएका छन्। जिल्लाका आठवटै स्थानीय तहका विभिन्न वडामा खानेपानी, भवन, शौचालय, खेलमैदान, गोरेटो बाटो, सडक मर्मत र ग्रामीण सडक निर्माणका कामसहित जिल्लाका बेरोजगार व्यक्तिले रोजगारी पाएका हुन्। एक आर्थिक वर्षमा कम्तीमा १०० दिनको रोजगारीमा सहभागी नभएका बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार अर्थात्…

सम्पत्ती न्यूज
२१ श्रावण २०७७, बुधबार