पछिल्लो साता कोरोनाबाट विदेशमा १६ नेपालीले ज्यान गुमाए
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ। योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या २ सय पुगेको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको मृत्यु भएको छ। समितिका…
सम्पत्ती न्यूज
४ श्रावण २०७७, आईतवार