प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी गए राति सर्वदलीय बैठक आह्वान गरेका थिए । सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले…
सम्पत्ती न्यूज
१३ आश्विन २०८१, आईतवार