थप १२१७ जनामा संक्रमण पुष्टि , १०६४ जना संक्रमण मुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २ सय १७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। सात हजार २ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा यती संख्यामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएो हो । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बिहीबार देशभर…
सम्पत्ती न्यूज
२५ मंसिर २०७७, बिहीबार