दुर्गा प्रसाईंलाई आजै अदालत उपस्थित गराइने, ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी
काठमाडौं । तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको छ । भारतमा लुक्दै आएका प्रसाईंलाई प्रहरीले भने झापाबाट पक्राउ गरेको जनाएको छ । प्रसाइँलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर प्रसाइँलाई चन्द्रगढी विमानस्थल हुँदै बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको हो । प्रसाइँलाई विमानस्थलसम्म पु¥याउँदा हतकडी लगाइएको…
सम्पत्ती न्यूज
२८ चैत्र २०८१, शुक्रबार