बालेन र सुदनविरुद्ध पर्यो अर्को जाहेरी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध अर्को जाहेरी पनि परेको छ । युवराज पौडेल ‘सफल’ले बुधबार हुलाकबाट जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पठाएका हुन्। उक्त जाहेरी परिसरमा पुगिसकेको परिसर स्रोतले जनाएको छ। जाहेरीमा ‘मुलुकी अपराध संहिता, २०७४ अनुसार ‘राजद्रोह सम्बन्धी कसुर’ दफा ५०(१) सम्बन्धी कसुरमा अनुसन्धानको माग गरिएको छ। यसअघि मंगलबार मात्रै मेयर बालेन…
सम्पत्ती न्यूज
२२ आश्विन २०८२, बुधबार