भारतमा पछिल्लो २४ घण्टामा ६४ हजार बढी संक्रमित , संक्रमितको संख्या २१ लाख ५३ हजार
काठमाडौँ। भारतमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३ सय ९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ८ सय ६१ जनाको मृत्यु भएको छ। भारतमा यो सहित मृत्यु भएका व्यक्तिको कूल संख्या ४३ हजार ३ सय ७९ पुगेको छ। साथै कूल संक्रमितको संख्या पनि…
सम्पत्ती न्यूज
२५ श्रावण २०७७, आईतवार