विमानस्थलको ३ महिनाको सीसीटीभी रेकर्ड नपाए पछि सुन छानबिन टोलीको गुनासो
काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको टोलीले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नपाएको पाइएको छ । समितिले छानबिनका क्रममा विमानस्थलको आगमनतर्फको पछिल्लो तीन महिनाको सीसी टिभी रेकर्ड माग गरेको थियो । तर, ब्याकअपको सीमितता भन्दै २१ दिनसम्मको मात्रै रेकर्ड पाइएको समितिले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार…
सम्पत्ती न्यूज
९ पुष २०८०, सोमबार