सैनिक कल्याणकारी कोषको सम्पत्ति ८७ अर्ब नाघ्यो
काठमाडौँ । सैनिक कल्याणकारी कोषको रकम रु. ८७ अर्ब एक करोड पुगेको छ । नेपाली सेनाद्वारा आज सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा ‘बहुजन हिताय बहुजन सुखाय’को उद्देश्य राखेर स्थापित कोषको रकमगत पुस मसान्तसम्म आइपुग्दा त्यो परिमाणमा पुगेको जानकारी दिइयो। जसमध्ये बैंक तथा वित्तीय संस्थाहरूमा ७९ अर्ब २८ करोड ५६ लाख नगद मौज्दात रहेको जनाएको छ। त्यसबाहेक विभिन्न परियोजनाहरूमा…
सम्पत्ती न्यूज
१२ फाल्गुन २०८१, सोमबार