नेप्से परिसूचक उच्च अङ्कले घट्यो
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६३.७३ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८५८ अंकमा झरेको छ । यस दिनको गिरावटसँगै नेप्से परिसूचक २९०० विन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक ८ कारोबार दिनपछि २९०० विन्दुभन्दा तल झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १०.३७ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ४.२२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अङ्क…
सम्पत्ती न्यूज
१९ श्रावण २०८२, आईतवार