रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ । समसामयिक राजनीतिक र पार्टी गतिविधिका विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेका छन् । पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने जानकारी दिए । बैठकमा छलफलका तीन एजेन्डा तय गरिएको छ । बुर्लाकोटीका अनुसार समसामयिक र पार्टी गतिविधि, नियमावली र कार्यविधिहरु (प्रवास नेपाली सम्पर्क विभाग नियमावली…
सम्पत्ती न्यूज
८ फाल्गुन २०८१, बिहीबार