चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालले आइतबार दिउँसो १२:४५ बजे सिटौलाको उपचारको क्रममा सिटौलाको निधन भएको घोषणा गरेको हो । चिकित्सकीय प्रोटोकलअनुसार, मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो। जसले स्वतः श्वासप्रश्वास नभएको जनाउँछ। र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का…
सम्पत्ती न्यूज
१९ माघ २०८२, आईतवार