राजस्व अनुसन्धान विभागका नवनियुक्त महानिर्देशक झलकराम अधिकारीद्दारा पदभार ग्रहण
काठमाडौं । राजस्व अनुसन्धान विभाग महानिर्देशकमा सहसचिव झलकराम अधिकारीले जिम्मेवारी पाएका छन् । अधिकारीले हिजो पदभार ग्रहण गरेका हुन् । महानिर्देशकबाट प्रकाश पौडेल बिदा भएसँगै सो जिम्मेवारीमा अधिकारी आएका हुन् । पौडेल महानिर्देशक बनेको आठ महिना नपुग्दै सरुवा भएका हुन् । उनी सञ्चार मन्त्रालय जाने तयारी गरेका छन् । अधिकारी भने यसअधि चार महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा…
सम्पत्ती न्यूज
२ असार २०७९, बिहीबार