image

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्दा उच्च अधिकारीहरूसँग सोधपुछ

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसँग सोधपुछ गरेको जनाएका छन् । आज सउन १ आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसहितका पदाधिकारीहरूसँग सोधपुछ गरेका बताइएका छन् ।समितिका सचिव सुरेन्द्र अर्यालले आइतबार अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटीभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ…

सम्पत्ती न्यूज
१ श्रावण २०७९, आईतवार