कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै मन्त्रीको गाडीमा आगजनी
काठमाडौँ । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै विरोध प्रदर्शमा उत्रिएका युवाहरूले बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएका छन्। युवाहरूको समूहले ललितपुरको बालकुमारीमा मन्त्री चढ्ने गाडीमा आगजनी गरेको बताइएको छ। बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको ललितपुर प्रहरीले जनाएको छ। उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग…
सम्पत्ती न्यूज
१३ पुष २०८०, शुक्रबार