नेप्सेमा सामान्य अंकको गिरावट
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) पनि शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । सोमबार ११.२७ अंकले घटेको नेप्से आज थप २.१७ अंकले घट्दै १८९४.५३ बिन्दुमा बन्द भएको हो । नेप्सेमा आज कारोबार रकम पनि संकुचन भएको छ । हिजो सोमबार एक अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज एक अर्ब २८ करोड…
सम्पत्ती न्यूज
१२ मंसिर २०८०, मंगलवार