काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार ९.८७ अंकले बढेर एक हजार ८ सय ६० दशमलब २० विन्दुमा बन्द भएको हो । बुधबार नेप्से २०.६७ अंकले बढेर एक हजार ८ सय ५० दशमलब ३३ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको…