सांसद र सदन भारदारी सभाजस्तो छ : अध्यक्ष साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित र कमजोर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक देख्छन् । उनले युवा र विद्यार्थीलाई विदेश पलायन होइन, डाँडाकाँडा, नदीको धाप र गाउँलाई सुन्दर सहर बनाउँदै समृद्ध राष्ट्र निर्माण अभियानमा जुटेर गौरव गर्न आह्वान गरे । पूर्वमन्त्री साहले भने, “देश छाडेर भाग्ने महान्…
सम्पत्ती न्यूज
२३ आश्विन २०८०, मंगलवार