नेप्सेको उकालो यात्रा कायमैसँगै कारोबार रकम पनि बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको वृद्धि भएर बन्द भएको छ । आज आज नेप्से १५.५४ अंक बढेर २१३१ मा पुग्यो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेप्सेमा आज ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको…
सम्पत्ती न्यूज
९ जेष्ठ २०८१, बुधबार