सहसचिव मिश्रलाई गुणस्तर तथा नापतौल विभागको जिम्मेवारी
सहसचिव मिश्रलाई गुणस्तर तथा नापतौल विभागको जिम्मेवारी काठमाडौँ-सहसचिव दीनानाथ मिश्र नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा नियुक्त भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रिस्तरको निर्णयले विभागको महानिर्देशकमा मिश्रलाई नियुक्त गरेको हो । उनले आजै विभागमा पद बहाली गरेका छन् । सहसचिव मिश्र डाईनामिक प्रशासकको रुपमा कर्मचारी बृतमा परिचित छन् । उनको आगमनसँगै गुणस्तर तथा नापतौल विभागको कार्यशैली थप…
सम्पत्ती न्यूज
२१ पुष २०७८, बुधबार