राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक
काठमाडौं । काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । यही फागुन २५ गते हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि ८ सय ८१ जनाको मतदाता नामावली सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि बुधबार मतदाताको नामावली सार्वजनिक गरेसँगै राष्ट्रपति निर्वाचनको प्रक्रिया शुरू भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रयोजनले स्थापना गरिएको निर्वाचन…
सम्पत्ती न्यूज
११ फाल्गुन २०७९, बिहीबार