प्रहरीमा ३० वर्षे सेवा अवधि हटाएर एआईजीको पदावधि ४ वर्ष राख्न सुझाव
काठमाडौं । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यको नेतृत्वको कार्यदलले अतिरिक्त महानिरीक्षक (एआईजी) को कार्यकाल ४ वर्ष राख्नुपर्ने कार्यदलको अध्ययन निष्कर्ष छ । नयाँ प्रहरी ऐनको मस्यौदामा अध्ययन गर्न बनेको कार्यदलले प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि हटाएर एआईजीको पदावधि ४ वर्ष राख्नुपर्ने सुझाव दिएको हो । साउन १७ गते कार्यदलले बुझाएको प्रतिवेदन बुझाएको थियो । नयाँ प्रहरी ऐनको मस्यौदामा एआईजीको…
सम्पत्ती न्यूज
२८ श्रावण २०८१, सोमबार