सम्पर्कविहीन ९ कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन निर्देशन (सूचनासहित)
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरी हेडक्वाटरले आज सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा सम्पर्कविहीन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो । गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र सम्पर्कमा रहन जारी सूचनामा उल्लेख छ । नेपाल…
सम्पत्ती न्यूज
१० फाल्गुन २०७९, बुधबार