प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै
काठमाडौँ । नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरु…
सम्पत्ती न्यूज
१३ असार २०७९, सोमबार