image

विश्वासको मत मागेपछि कता गए प्रधानमन्त्री ओली ? भयो खोजी

काठमाडौं । जारी प्रतिनिधिसभा बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा प्रधानमन्त्रीको खोजी गरेका छन् । विश्वासको मत माग्ने प्रयोजनका निम्ति बसेको संसद बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन बोल्दा नै प्रधानमन्त्री हिँडिसकेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बोलेका थिए । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बोलेका थिए…

सम्पत्ती न्यूज
६ श्रावण २०८१, आईतवार